अक्षयको ‘मिसन मंगल’ ले राख्यो रेकर्ड | Khabarhub Khabarhub

अक्षयको ‘मिसन मंगल’ ले राख्यो रेकर्ड


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मंगल’ उनको करिअरको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । भारतीय मिडियाका अनुसार यो फिल्मले पहिलो दिन २९ करोड १६ लाख रुपैयाँ बराबरको कमाइ गरेको छ ।

यो कमाइ अक्षय कुमारका अन्य फिल्मका तुलनामा बढी हो । योसँगै अक्षयले आफ्ना अन्य फिल्मको ओपनिङ रेकर्ड तोडेका छन् ।

यसअघि सन् २०१६ मा रिलिज भएको फिल्म ‘रुस्तम’ ले १४ करोड ११ लाख कमाइ गरेको थियो भने सन् २०१७ मा रिजि भएको ‘ट्वाइलेट एक प्रेमकथा’ ले १३ करोड १० लाखको कमाइ गरेको थियो ।

सन् २०१८ मा प्रदर्शनमा आएको अक्षयको फिल्म ‘गोल्ड’ ले २५ करोड २५ लाख कमाइ गरेको थियो । पछिल्लो समय अक्षय कुमार देशभक्ति फिल्ममा बढी केन्द्रित छन् । उनले धेरैजसो हिट फिल्म छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ०० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक