वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रीन्ट तर्फ ब्राजिल पहिलो, नेपाल पाँचौ | Khabarhub Khabarhub

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रीन्ट तर्फ ब्राजिल पहिलो, नेपाल पाँचौ


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा जारी १८ औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप अतर्गत स्प्रीन्ट विधामा नेपाल पाँचौ भएको छ । प्रतियोगिताको पहिलो दिन नेपालल स्प्रीन्टमा पुरुष खुलातर्फ पाँचौ स्थान हात पारेको हो ।

उक्त विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ ।

क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७.७८ सेकेन्डमा पुरा गरेको थियो । सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धा गरेको नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : ३३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ