पुस ४ देखि बागलुङमा ‘सुन्तला उत्सव’ हुँदै | Khabarhub Khabarhub

पुस ४ देखि बागलुङमा ‘सुन्तला उत्सव’ हुँदै


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ- सुन्तलालाई व्यावसायिक रुपमा प्रबर्द्धन गर्ने उद्देश्यले बागलुङको सिगानामा सुन्तला उत्सव हुने भएको छ ।

आगामी पुस ४ देखि ९ गतेसम्म बागलुङ नगरपालिका–८ सिगानामा चौथोे सुन्तला उत्सवको आयोजना गर्न लागिएको सुन्तला उत्सव मूल आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काले बताए ।

“बागलुङ जिल्लामै राम्रो सुन्तला उत्पादन हुनेमध्येको सिगानमा उत्पादन भएका सुन्तलाको बजारीकरणका लागि सुन्तला उत्सव आयोजना गर्न लागेका हौंँ”, खड्का भने ।

 

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : १७ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा