पत्थरी भएको छ ? यो हो एक हप्तामै छुटकारा पाउने घरेलु विधि | Khabarhub Khabarhub

पत्थरी भएको छ ? यो हो एक हप्तामै छुटकारा पाउने घरेलु विधि


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

घरेलु उपचार पद्धतिद्वारा एक हप्तामै किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन सकिन्छ ।

तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने विधिको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ-

किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।

यो घरेलु विधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा स्टोन सहजै बाहिर निकाल्न मद्धत पुग्छ ।

आवश्यक सामग्री

१. १०० मिलीलिटर कागतीको जुस
२. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल
३. १०० मिलीलिटर बीयर

ओखती तयार पार्ने विधि

सबै सामग्रीलाई एउटा ग्लासको बोटल तथा जगमा खन्याउनुहोस् । अनि मिश्रण घोलिने गरी यसलाई केही बेर हल्लाउनुहोस् ।

ओखती सेवन गर्ने विधि

प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण ओखती सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । यसरी बनाइएको औषधि खानाले किड्नीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।

सुझावः

कागती जैबिक (अर्गानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकी ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानल (बाटो)मा घाउ हुन सक्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ३२ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त