एसिया कप ह्वील चियर क्रिकेटमा नेपाल भारतसँग पराजित | Khabarhub Khabarhub

एसिया कप ह्वील चियर क्रिकेटमा नेपाल भारतसँग पराजित


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -पहिलो पटक भएको एसिया कप ह्वील चियर क्रिकेट प्रतियोगितामा नेपाली टोली भारतीय टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभरमा ४ विकेट गुमाएर १सय ४२ रन बनाउँदै पुरा गर्यो ।
भारतका लागि गौरवले अर्धशतक पुरा गरे । उनले ५० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय४० रन बनाएको थियो । नेपालका लागि डिग्माले सर्वाधिक ६५ रन बनाएका थिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १ : ३२ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित