पार्टीभित्र एकता जरुरी: सभापति देउवा | Khabarhub Khabarhub

पार्टीभित्र एकता जरुरी: सभापति देउवा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताए । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताए ।

“पार्टीमा एकता भए कसैले पनि कांग्रेसलाई हराउन सक्दैन”, उनले भने । आगामी निर्वाचनमा कांग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उहनले दाबी गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २१ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले