बिहानै भूकम्पको धक्का | Khabarhub Khabarhub

बिहानै भूकम्पको धक्का


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बझाङमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का ठूलो भएरको र यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

नयाँ वर्षकै दिन लुक्लामा हवाई दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएको तथा भोलिपल्ट बिहानै भूकम्पको धक्का आएकाले यो वर्ष ज्योतिषले गरेको भविष्यवाणीसँग देशमा प्राकृतिक प्रकोप बढ्ने भन्दै सर्वसाधारणले चिन्ता गर्न थालेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : १९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय