प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालयको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालयको उद्घाटन


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’को उद्घाटन गरेका छन् । ललितपुरको एकान्तकुनामा स्थापना भएको कार्यालयको विहीबार  प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

पानी जहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत रहने छ । पानी जहाज कार्यालयका लागि गत पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले १६ जना कर्मचारीको दरवन्दी स्वीकृत गरेको थियो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : २६ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको थोक

नागरिकता विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए काेराेनाविरुद्धकाे खोप

भैरहवा- रुपन्देही नेपालकै सबैभन्दा बढी कोरोनाभाइरस (काेभिड-१९) विरुद्धको खोप लगाउने

बाँकेमा लागु औषध मुद्दा बढ्दै

नेपालगन्ज- बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागु औषध मुद्दा बढ्दै

उपचाररत विश्व कीर्तिमानी आरोही तामाङलाई भेटे प्रचण्डले

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व