प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालयको उद्घाटन | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालयको उद्घाटन


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’को उद्घाटन गरेका छन् । ललितपुरको एकान्तकुनामा स्थापना भएको कार्यालयको विहीबार  प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

पानी जहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत रहने छ । पानी जहाज कार्यालयका लागि गत पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले १६ जना कर्मचारीको दरवन्दी स्वीकृत गरेको थियो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : २६ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा