जिन्स पाइन्ट सम्हाल्न नसक्दा ट्रोलको शिकार बनिन् शिल्पा | Khabarhub Khabarhub

जिन्स पाइन्ट सम्हाल्न नसक्दा ट्रोलको शिकार बनिन् शिल्पा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेत्री शिल्पा शेट्टीको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी सोही तस्वीरका कारण यतिबेला ट्रोलको शिकार समेत भएकी छिन् ।

सार्वजनिक तस्वीरमा उनी एक हातमा छाता र अर्को हातले आफ्नो जिन्स पाइन्ट समाउँदै निकै असहज देखिएकी छिन् । बेला- बेलामा चर्चामा आउने उनी अहिले कम्मरको साइजभन्दा ठूलो जिन्स पाइन्ट लगाउँदा चर्चासँगै र ट्रोलको शिकार बनेकी हुन् ।

उनले लगाएको त्यो पहिरनमा फ्यानले मजाक उडाएका छन् । कम्मरभन्दा ठूलो जिन्स पाइन्ट उनलाई सम्हाल्न निकै हम्मे हम्मे परेको छ ।

चलचित्र बाजीगरबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री शिल्पा बलिउडकी चर्चित र दर्शकको मन जित्न सफल अभिनेत्री हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ३ : ४९ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,