सिद्धबाबालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति « Khabarhub

सिद्धबाबालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी (बलात्कार)को आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले शुक्रबार सिद्धबाबामाथि अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको हो ।

सुनसरीको चतरास्थित उनकै आश्रममा रहेकी एक महिला (अनुयायी)ले सिद्धबाबा भनिने गिरीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

जिल्ला अदालत सुनसरीले गिरीलाई पक्राउ गर्न अनुमति दिएपछि उनी गत मंसिर १३ गते नै अस्पताल भर्ना भएका थिए । प्रहरीले गत सोमबार (मंसिर १६ गते) गिरीलाई अस्पतालबाट ‘पक्राउ’ गरी अदालतमा उपस्थित गराएको थियो ।

तर, गिरी भने आफूलाई मुटुको समस्या रहेको भन्दै विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमै छन् ।


सिद्धबाबाका काण्ड– भूमिगत समाधीदेखि बलात्कारको आरोपसम्म

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : ०० बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति