क्युट निरिशा [तस्वीरहरू] « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

क्युट निरिशा [तस्वीरहरू]



निरिशा बस्नेतले ‘जानी नजानी’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । फिल्मले व्यापारिक रुपमा सफलता हात पार्न सकेन । तर उनको बोल्ड रुपले भने चर्चा पायो ।

पछिल्लो समय उनी फिल्ममा खासै छाउन सकेकी छैनिन् । तर सामाजिक सञ्जालमा भने उनी खुबै सक्रिय रहने गर्छिन् ।

हिन्दी टेलिफिल्ममा समेत अभिनय गरेकी यी अभिनेत्री वरिष्ठ कलाकार विश्व बस्नेतकी छोरी हुन् ।

अभिनयमा रुचि भएका कारणले नै फिल्म क्षेत्रमा आउन चाहेको बताउने निरिशा पछिल्लो समय भने खासै फिल्ममा देखिएकी छैनिन् ।

बलिउड छोडेर नेपालमा आफ्नो करिअरको खोजी गरिरहेकी निरिशाका केही सुन्दर तस्वीर हेरौँ:

 


भर्खर

0