हामीले खाने कुन–कुन खानेकुरामा पाइन्छ प्रोटिन ? | Khabarhub Khabarhub

हामीले खाने कुन–कुन खानेकुरामा पाइन्छ प्रोटिन ?


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरका लागि प्रोटिनयुक्त खाना दैनिक आवश्यक पर्छ । शरीरको वृद्धि विकासका लागि प्रोटिनयुक्त खाना खानुपर्छ । प्रोटिनको कमीले शरीरको वृद्धि विकाससँगै शक्ति पनि प्राप्त हुन्छ । त्यसैले हामीले दैनिक खाने खानामा प्रोटिन छ वा छैन ख्याल गर्नुपर्छ ।

कुन खाद्यवस्तुमा पाइन्छ प्रोटिन ?

– दाल तथा गेडागुडीहरु,

– मासु तथा मासुबाट बनेका खाद्य वस्तुहरु,

–  दूध तथा दूधबाट बनेका खाद्यवस्तुहरु,

–  माछा तथा अण्डा

– बदाम, काजु ओखर आदि खाद्यवस्तुमा प्रोटिन पाइन्छ ।

प्रोटिनयुक्त खानाका फाइदा

– कोश तथा कोशिकाहरुको वृद्धि विकास गर्छ,

– खिइएको कोश तथा कोशिकाहरुको मर्मत सम्भार गर्छ,

– शरीरको वृद्धिविकास गर्छ,

– पाचन रस र हर्मोन उत्पादन गर्छ,

– १ ग्राम प्रोटिनमा ४ किलो क्यालोरी हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : ५७ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा