विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो, तीन विद्यार्थी घाइते | Khabarhub Khabarhub

विद्यार्थी बोकेको बसमाथि रुख ढल्यो, तीन विद्यार्थी घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा विद्यार्थी बोकेर जाँदै गरेको बसलाई रुखले च्यापेको छ ।

विद्यार्थी बोकेर जाँदै गरेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ स्थित अनिरुद्र बोर्डिङ स्कूलको से १ क १०३१ नम्बरको बसमा अचानक रुख ढलेको थियो । रुखमा च्यापिएको बसमा तीन विद्यार्थी समान्य घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण कञ्चनपुर क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम