एनटीसीको नयाँ वर्षे अफर : २०० को प्याक किन्दा ३ जीबी डाटा सित्तैमा ! | Khabarhub Khabarhub

एनटीसीको नयाँ वर्षे अफर : २०० को प्याक किन्दा ३ जीबी डाटा सित्तैमा !


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले नयाँ वर्ष २०७६ को अवसर पारेर आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।

नयाँ वर्षको अफरअन्तर्गत एनटीसीले २०० रुपैयाँ बराबरको प्याक खरिद गर्ने ग्राहकलाई ३ जीबी डाटा उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

यस्तै, २०० रुपैयाँको प्याक खरिद गर्दा २०० मिनेटसम्म टकटाइम (भ्वाइस प्याक) तथा २०० वटा एसएमए पठाउन मिल्ने सुविधा पनि एनटीसीले उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

एनटीसीको नयाँ वर्षे अफर चैत ३० गते (शनिबार)देखि लागू भएर वैशाख २ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ५० बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको