३ खानले भन्दा पनि बढी कमाउँछन् अक्षय कुमार? | Khabarhub Khabarhub

३ खानले भन्दा पनि बढी कमाउँछन् अक्षय कुमार?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – फोर्ब्सले संसारभरमा वर्षमा धेरै कमाउने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा बलिउड अभिनेता अक्षय कुमारको नाम पनि अटाएको छ । सूचीमा अन्य बलिउड अभिनेताको नाम भने छैन ।

कुनै बेला लिस्टमा अमिताभ बच्चन, शाहरुख खान, सलमान खान र अक्षय कुमार आउने गर्थ्यो । तर अहिले भने यो सूचीमा अक्षय कुमार मात्र रहेका छन् ।

सन् २०१८ मा पनि भारतीय सेलिब्रेटीमा अक्षय कुमारले अरुलाई पछि पारेका थिए । त्यतिबेला सलमान खानको नाम पनि सूचीमा अटाएको थियो । अहिले उनको पनि लिस्टमा नाम छैन ।

फोर्ब्सको लिस्टमा ३३ औँ नम्बरमा छन् अक्षय कुमार । उनले एक वर्षमा कुल ६५ मिलियन डलर (७१ करोड रुपैयाँ) कमाइ गरेका छन् ।

अक्षय कुमार बलिउडमा सबैभन्दा बढी कमाउने सेलिब्रेटी बनेका हुन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ५ : २० बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित