यो झारको उचित प्रयोगबाट हट्छ किड्नीको समस्या | Khabarhub Khabarhub

यो झारको उचित प्रयोगबाट हट्छ किड्नीको समस्या


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैनिक खानपानका कारण अचले मिर्गौला सम्बन्धी रोगका बिरामी दिनप्रतिदिन बढ्दो मात्रामा छन् ।

किड्नी अर्थात् मिर्गौला मानव शरिरको एउटा महत्वपूर्ण अ‌ंग हो । मिर्गौला सम्बन्धी रोग लाग्न नदिन हामीले विभिन्न औषधिहरुको सेवन गरिरहेका हुन्छौं ।

तपाईहरु कतिपयले घरेलु विधीहरु पनि प्रयोग गरिरहनु भएको होला । त्यस्तै केही घरेलु विधि तपाईलाई थाहा नहुन पनि सक्छन् । हाम्रै वरीपरि पाइने विभिन्न बनस्पति तथा झारहरुमा पनि औषधीय गुण हुन्छ ।

औषधीय गुण हुन्छ भन्दैमा त्यसको उचित प्रयोग गरिएन भने यसले स्वास्थ्यमा झन जोखिम निम्त्याउन पनि सक्छ ।

हाम्रो घरवरीपरि पाइने एउटा झार जुन किड्नीको रोगका लागि उत्तम मानिन्छ । जुन झार हो– काली गेडी (परि गोलभेडा) ।

ठाउँ अनुसार यसलाई जंगली बिही वा काकमाची लगायत धेरै नामले चिनिन्छ । अंग्रेजीमा Common Night Shade र वैज्ञानिक नाम Solanum americanum mill भएको यो झारका ससाना दाना पाके पछि काला हुन्छन् ।

यसलाई किड्नीको उपचारमा प्रयोग गर्न यो वनस्पतीको पुरै विरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनको दुइ पटक तीन मिहनासम्म नियमित सेवन गर्दा यसले निकै फाइदा हुने गर्छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ०२ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा