राष्ट्र बैंकका ५ निर्देशक कामू कार्यकारी बने | Khabarhub Khabarhub

राष्ट्र बैंकका ५ निर्देशक कामू कार्यकारी बने


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्र बैंकको व्यवस्थापनले पाँच जना निर्देशकलाई कायममूकायम कार्यकारी निर्देशकको जिम्मा दिएको छ । यो निर्णय आज (मंगलबार) बाट लागु हुने व्यवस्थानपनले जनाएको छ ।

राष्ट्र बैंकमा कार्यरत ५ जना कार्यकारी निर्देशकले ३० वर्षे सेवा अवधिका कारण अवकास पाएसँगै पदपुर्तिका लागी ५ जना निर्देशकलाई कामूको जिम्मेवारी दिएईए हो ।

निर्णय अनुसार नरेश शाक्यले बैकिङ कार्यालय, सुमनकुमार अधिकारीले राष्ट्र ऋण व्यवस्थापन, प्रकाशकुमार श्रेष्ठले लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्था नियमन विभाग र सरिता भट्टले विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १२ : ३६ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित