श्रीमतीका तीन रुप– युवास्थाकी प्रियसी, वयस्क बेलाकी सहयात्री र वृद्ध अवस्थाकी नर्स | Khabarhub Khabarhub

श्रीमतीका तीन रुप– युवास्थाकी प्रियसी, वयस्क बेलाकी सहयात्री र वृद्ध अवस्थाकी नर्स


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सिस बेकन एक अंग्रेजी दार्शनिक र राजनेता थिए । जसले बेलायतको चान्सलरको रुपमा काम गरेका थिए ।

वैज्ञानिक पद्धति विकसित गर्ने श्रेय र वैज्ञानिक क्रान्तिको माध्यमबाट उनी प्रभावशाली बने ।

बेकनलाई अनुभववादका जनक मानिन्छ । उनको रचनामा वैज्ञानिक ज्ञान को संभावना माथि तर्कपूर्ण तर्क र प्रकृतिमा घटनाको सावधानीपूर्वक अवलोकन को आधार मा हुने गरेको छ ।

फ्रान्सिस बेकन

उनै दार्शनिक बेकनको केही भनाइहरु यहाँ हामी प्रस्तुत गर्दै छौं–

१. आशा एक राम्रो ब्रेककफास्ट हो तर खराब रात्रीभोज

२. ज्ञान नै शक्ति हो ।

३. यात्रा, यसवास्थामा शिक्षकको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।

४. एक विद्धान व्यक्तिले आफुले भेटाएको भन्दा बढी अवसरहरु सिर्जना गर्दछ ।

५. श्रीमती युवास्थाकी प्रियसी, वयस्क अवस्थाकी सहयात्री र वृद्ध अवस्थाकी नर्स हन् ।

६. केही पुस्तकहरु चाख्नका लागि हुन्छन्, केही पुस्तकहरु निल्नका लागि थोरै मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन् ।

७. कहिलेकाही खराब व्यक्तिले अलस सुझाव दिन सक्दछ ।

८. हामीले प्रकृतिलाई अनुशरण गर्न बाहेक निर्देशन गर्न सक्दैनौ ।

९. न्यायको क्षेत्र एउटा खोक्रो ठाउँ हो ।

१०. प्रकाश चम्कनको लागि पनि त अध्यारोको आवश्यकता पर्दछ ।

११. सबैभन्दा राम्रो सुन्दरता छालामा हुदैन बरु त्यहाँ हुन्ँछ जहाा क्यामराले खिच्न सक्दैन ।

१२. सत्य समयको छोरी हो बाउ होइन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १ : १२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम