एसिड आक्रमणमा परेकी खातुनलाई प्रदेश-२ सरकारले ५ लाख दिने | Khabarhub Khabarhub

एसिड आक्रमणमा परेकी खातुनलाई प्रदेश-२ सरकारले ५ लाख दिने


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडाौं– एसिड आक्रमणमा घाइते भएकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश-२ का मुख्यमन्त्री लालबाबु रावतले ५ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

कीर्तिपुर अस्पतालमा उपचारत खातुलाई अस्पतालमै भेट्ट पुगेका मन्त्री रावतले मुस्कानलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय भएको बताए ।

यस्तै सांसद प्रदिप यादवले खातुनको उपचारका लागि ५० हजार सहयोग गरेका छन् । कीर्तिपुर अस्पतालमा उपचारत खातुनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले पनि भेटेका छन् ।

हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान गत शुक्रबार एसिड आक्रमणमा परेकी थिइन् । उनी अहिले खतरामुक्त भएको चिकित्सकले जाकारी दिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ०३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार