‘उडेर जाऊँ’ गीतमा रिमा र निराजनको रोमान्स ! | Khabarhub Khabarhub

‘उडेर जाऊँ’ गीतमा रिमा र निराजनको रोमान्स !


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार सरिता लिङ्देनको ‘उडेर जाऊँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायिका तथा मोडल रिमा विश्वकर्मा र मोडेल निराजन प्रधानले अभिनय गरेका छन् ।  गीतामा अञ्जु पन्तको श्वर रहेको छ । सरिताले आफ्नो पहिलो प्रयासका रुपमा ‘उडेर जाऊँ ’ बजारमा ल्याएकी हुन् ।

संगीत मन्जुल मितेरीको रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट बादल लिम्बुले गरेका हुन्। लभ रोमान्सको भावमा प्रस्तुत गरिएको भिडियोमा मोडेल रिमा र निराजन प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ५९ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको