‘न यता न उता’ को फरक ट्रेलर « Khabarhub

‘न यता न उता’ को फरक ट्रेलर


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘न यता न उता’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको यसअघि पनि ट्रेलर सार्वजनिक गरिएको थियो ।

पटकपटक रिलिज मिति सर्दै आएको यो फिल्म अब भने साउन १७ गते रिलिज हुने बताइएको छ । फिल्ममा दुई अधबैँशे पुरुष बिहेका लागि लण्डनबाट नेपाल आएपछि हुने विभिन्न घटनाक्रम देखाइएको छ ।

फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, जीवन भट्टराई, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्ममा मिराज रोशको कथा तथा पटकथा छ भने विशारद बस्नेत र मिराज रोशले निर्देशन छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : २५ बजे

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

सुदूरपश्चिम– पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य

अभ्यास खेलमा नेपालको जित

काठमाडौँ– क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा जित

शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउँदै

कञ्चनपुर– शहरी क्षेत्रलाई व्यवस्थापन गर्न शुक्लाफाँटा नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

माओवादी विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

काठमाडौँ– लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी