म्यागजिन कभरका लागि सारा अली खानले गराइन् यस्तो फोटोशूट | Khabarhub Khabarhub

म्यागजिन कभरका लागि सारा अली खानले गराइन् यस्तो फोटोशूट


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई –अभिनेत्री सारा अली खान पछिल्लो समय बलिउडमा चर्चामा आइरहने अभिनेत्री हुन् । यी अभिनेत्रीले केही समयअघि फिल्मफेअर अवार्डका लागि फोटोशूट गराएकी थिइन् ।

हालै उनले अर्को एक भारतमा चर्चित म्यागजिनका लागि पनि कभर फोटोशूट गराएकी छिन् । उनले हार्पर बजारको जून एडिसनका लागि कभर फोटो शूट गराएकी हुन् ।

यो म्यागजिनका लागि साराले एक स्टाइलिस्ट शूट गराएकी हुन् । उक्त फोटोमा सारा निकै सुन्दर देखिएकी छिन् । सारालाई आफ्नो यो लूकमा एक क्लासिक घडी र फरक कपालको शैलीमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १२ : २७ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला