बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन | Khabarhub Khabarhub

बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – नब्बेको दशकमा कैयन् फिल्म खलपात्रको भूमिकामा देखिने बलिउड कलाकार महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शब शनिवार उनकै घरमा भेटिएको भारतीय मिडियाले लेखेका छन् ।

मृत्युको कारण अझै खुल्न सकेको छैन । उनको शबलाई पोस्टमार्टमका लागि कूपर हस्पिटलमा राखिएको छ ।

१८ वर्षको उमेरमा उनले ‘रंगीला राजा’ बाट फिल्ममा डेब्यु गरेका महेशले सन् ८० र ९० को दशकमा कैयन् हिट फिल्ममा काम गरेका थिए । उनले ‘कुली नम्बर’, ‘कुरुक्षेत्र’, ‘प्यार किया नही जाता’, ‘स्वर्ग’ लगायतका फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार