साग समापनमा ड्रोनको प्रयोगदेखि आतिसबाजीसम्म [फोटो फिचर] | Khabarhub Khabarhub
Logo
५ माघ २०७६, आईतबार

साग समापनमा ड्रोनको प्रयोगदेखि आतिसबाजीसम्म [फोटो फिचर]



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद साग नेपालमा भव्य रुपमा सम्पन्न भएको छ ।

समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरुको सुखद भविष्यको कामना गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशी खेलाडी, खेलकर्मी तथा पदाधिकारीलाई आग्रह गरे ।

विभिन्न वीरताका गाथासहितको विशेष कार्यक्रमको आयोजनासहित सागको समापन गर्दै १४औं साग आयोजनाका लागि पाकिस्तानलाई सागको झन्डा हस्तान्तरण गरिएको छ ।

समापन समारोहको अन्तिममा आतिसबाजी गर्नुका साथै १५० वटा ‘ड्रोन’ प्रयोग गरिएको थियो ।


भर्खर

0