भारतीय कमेडियन कपिल शर्मा बने छोरीका बुबा | Khabarhub Khabarhub

भारतीय कमेडियन कपिल शर्मा बने छोरीका बुबा


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानो पर्दामा भारतभर लोकप्रिय कमेडियन कपिल शर्मा बाबु बनेका छन् । उनकी पत्नी गिन्नी चतरथले छोरी जन्माएकी हुन् ।

कपिल शर्माले ट्वीटरमा मार्फत यो खुशीको खबर आफ्ना फ्यानसँग शेयर गरेका छन् ।


उनले गतवर्ष डिसेम्बरमा बिहे गरेका थिए । उनले केही महिनाअघि आफू बाबु बन्न लागेको कुरा खुलासा गरेका थिए ।

कपिल बाबु बनेपछि उनका फ्यान र कैयन् सेलिब्रेटीले बधाई दिएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ५२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड