१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव | Khabarhub Khabarhub

१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलको बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।

‘साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ । विधानअनुसार पाकिस्तानलाई पत्र पठाउने जानकारी दिँदै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले १३ औं सागअघि पाकिस्तानको प्रतिक्रिया हर्ने र त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने हो भने आयोजक परिवर्तन गर्न सकिने बताए ।

पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  १ : २१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम