नागिनकी नायिका अदा खानको बोल्ड अबतार | Khabarhub Khabarhub

नागिनकी नायिका अदा खानको बोल्ड अबतार


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित भारतीय टिभी सिरियल नागिनबाट निकै चर्चामा आएकी चर्चित नायिका हुन् अदा खान । उनी नागिनबाट  निकै चर्चामा आइन् । अदाले सिरियलबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । उनलाइ साइबर क्राइमको आरोप पनि लागेको थियो ।

अदा खान एक भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल समेत हुन् । उनको जन्म १२ मई १९८९ मुम्बईमा भएको हो । उनले टिभी सिरियल नागिन, बहने, बिष अम्रित सितार, अमृत मंथन,लगायतका सिरियलमा अभिनय गरिसकेकी छिन् ।

उनी सिरियलमा मात्र नभई सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहेकी छिन् । अदा बेलाबेलामा आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा आउने गर्छिन् । हालै सार्वजनिक भएका उनका केही बोल्ड तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ७ : ०७ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले