सेफ्टी ट्याङ्की सफा गर्दा २ को मृत्यु | Khabarhub Khabarhub

सेफ्टी ट्याङ्की सफा गर्दा २ को मृत्यु


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके-सेफ्टी ट्याङ्की सफा गर्नेक्रममा बाँकेमा २ जनाको मृत्यु भएको छ । कोहलपुरमा सेफ्टी ट्यांकी सफा गरिरहेका २ जनाको निस्सासिएर मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा नजिकै मंगलबार दिउसो ४ बजे सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–१० चट्टारका ५० वर्षीय कुमार थारु र चेतराम थारुको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सेफ्टी ट्यांकी सफा गर्न भित्र पसेका थारुद्वय लामो समयसम्म बाहिर नआएपछि हेर्दा मृत्यु भएको पाइएको थियो ।

मृतकद्वयको शव सेफ्टी ट्याङ्कीबाट निकालेर पोष्टमार्टमको लागि पठाईएको इलाका प्रहरी कार्याल, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : २३ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड