गौरिकाले जितिन् चौथो स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

गौरिकाले जितिन् चौथो स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो



काठमाडौं– १३ साग खेलकुदमा नेपाली खेलाडी गौरीका सिंहले एकै संस्करणको सागमा चार स्वर्ण जितेकी छिन् ।

सोमाबार गौरीकाकाले साग पौडीमाअर्को स्वर्ण जितेकी हुन् । उनले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ५८.१३ सेकेण्डमा पुरी गरिन् ।


भर्खर

0