नेपाल र कुबेतबीचको खेल भुटानबाट भारत सर्ने ! | Khabarhub Khabarhub

नेपाल र कुबेतबीचको खेल भुटानबाट भारत सर्ने !


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तरगत नेपाल र कुवेतबीचको खेल भुटानमा पनि नहुने भएको छ ।

दशरथ रंगशालामा हुने भनिएको खेल मैदान अयोग्य भन्दै एएफसीले अनुमती नदिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा गर्ने प्रस्ताव गरेको थियो ।

तर, कुवेतले भुटानमा खेल्न आफुलाई अफ्ठ्यारो हुने भनेपछि शुक्रबार एसियन फुटबल फेडेरेसन (एएफसी) पुन अर्को तटस्थ भूमि खोज्न एन्फालाई पत्र पठाएको छ ।

एन्फा स्रोतका अनुसार एएफसीले भुटानभन्दा अर्को स्थान छान्न आग्रह गरेको छ ।

अब एन्फाले भारतको कुनै रंगशालामा गर्ने गरि प्रस्ताव गर्ने योजना बनाएको छ ।

समूह बि मा रहेको नेपालले मंसिर ३ गते कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : ३२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम