जम्मू कश्मीरको शान्तिपूर्ण समाधान खोज्न मलालाको आह्वान | Khabarhub Khabarhub

जम्मू कश्मीरको शान्तिपूर्ण समाधान खोज्न मलालाको आह्वान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– नोबेल पुरस्कार विजेता पाकिस्तानी अभियानकर्मी मलाला युसुफजाईले जम्मू कश्मीरको शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेकी छिन् ।

उनले ट्वीट गर्दै आफू र आफ्ना आमाबाबु बच्चा हुँदा र आफ्ना हजुरबुबा, हजुरआमा युवा हुँदादेखि नै कश्मीरी जनता द्वन्द्वमा बाँचिरहेको टिप्पणी गरेकी हुन् ।

‘हामीबीच जस्तोसुकै मतभिन्नता रहेपनि हामीले मानव अधिकारको सम्मान, बालबालिकाको सुरक्षालाई प्राथमिकता र ७ दशक लामो द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्छ’ उनले ट्वीटरमा लेखेकी छिन् ।

भारतले जम्मू कश्मीरलाई दिएको विशेष राज्यको मान्यता खारेज गरेपछि उत्पन्न परिस्थीतीबारे मलाला युसुफजाईको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ८ : ०० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना