नेपाली भलिबल टोलीले भारतीय टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने | Khabarhub Khabarhub

नेपाली भलिबल टोलीले भारतीय टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली भलिबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

सेन्ट्रल जोनकै तयारीलाई मध्यनजर गर्दै नेपालले भारतसंग ३ मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल भलिबल संघले भारतको भलिबल संघलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको र उताबाट पनि स्वीकार भएपछि ३ मैत्रिपूर्ण खेल हुने भएको हो ।

अहिले विदेशी प्रशिक्षकसँगै नेपाली टिमको प्रशिक्षण हेरिरहेका जगदिश भट्टले मैत्रीपूर्ण खेल ३ वटा हुने र खेलहरु नेपालमै हुने बताए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १ : १५ बजे

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो

सेती लोकमार्ग निर्माणमा ढिलाइ, अझै खुलेन ट्रयाक

गोदावरी– कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी– म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको