गल्ती गर्नेले सिकिरहेको पनि हुन्छ « Khabarhub
Logo
८ असार २०७८, मंगलबार

गल्ती गर्नेले सिकिरहेको पनि हुन्छ



रङसँग खेलेर सिक्दै बालबालिका। तस्वीरः प्यासिफिक ओक्स चिल्ड्रेन स्कुल

प्रसिद्ध वैज्ञानिक बेन्जामिन फ्रेंकलिन स्पष्टवादी विशेषताका कारण प्रख्यात थिए । एकपटक उनी कुनै सभामा गएका थिए । सभाको समाप्तिमा एउटा बालक उनको छेउमा आयो र उनीतिर नोटबुक बढाएर केही परामर्शका कुरा लेखिदिन अनुरोध गर्न थाल्यो ।

फ्रेंकलिनले लेखे, ‘त्यो मानिस जो केही न केही गरिरहन्छ, उसले धेरै गल्तीहरू गरिरहन्छ, तर, उसले सबैभन्दा ठूलो गल्ती कुनै पनि काम नगरी बस्नु हो ।’


भर्खर

0