विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक « Khabarhub

विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव  विप्लवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारको कदमप्रति विरोध जनाउँदै विज्ञप्ति मार्फत निन्दा गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘सरकारको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

प्रतिबन्धित नेकपाले उसकै शब्दमा पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन समेत विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

आफूमाथि प्रतिबन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउँला वा आत्मसर्पण गराउँला भन्ने ‘भ्रम’बाट मुक्त रहन समेत प्रतिबन्धित नेकपाले विज्ञप्तिमार्फत सरकारलाई चेतावनी दिएको छ ।

हेर्नुहोस् विप्लवले जारी गरेको विज्ञप्ति,

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : २२ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा