बञ्चरो प्रहारबाट महिलाको मृत्यु | Khabarhub Khabarhub

बञ्चरो प्रहारबाट महिलाको मृत्यु


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहाको कर्जन्हा नगरपालिका–२ की २६ वर्षीया कविता पासवानको बञ्चरो प्रहारबाट मृत्यु भएको छ ।

घरायसी विवादका कारण आफ्नै श्रीमान रामबाबु पासवानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बञ्चरो प्रहार गर्ने रामबाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका रामबाबुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : २१ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार