१९ हजार सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई सिफारिस | Khabarhub Khabarhub

१९ हजार सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई सिफारिस


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज(बुधबार) प्रकाशित कान्तिपुर दैनिकले सरकारको पहिलो वर्षको समीक्षा गर्दै सूचक किन सुध्रेन भन्ने शीर्षको समाचार प्रकाशन गरेको छ ।

स्थिर सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि आर्थिक सूचकहरु सकारत्मक नबनेको र अर्थतन्त्रले गति लिन नसकेको समाचार कान्तिपुरले प्रकाशन गरेको छ ।

त्यस्तै कान्तिपुर दैनिकले एनसेल कर विवाद अन्मि सुनुवाइमा शीर्षको समाचार प्रकाशन गरेको छ । त्यस्तै उसले फसेको रकम फर्काउन फिरौती शीर्षको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

पहिलो पृष्ठमै राष्ट्रिय सतर्कता केन्द्रले १९ हजार १ सय ३४ जना सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफरिस गरेको समाचार प्रकाशन गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ४४ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको