फिफा अध्यक्षमा दोहोरिए इन्फान्टिनो | Khabarhub Khabarhub

फिफा अध्यक्षमा दोहोरिए इन्फान्टिनो


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबल महासंघ (फिफा) को अध्यक्षमा गिएनी इन्फान्टिन्होले निरन्तरता पाएका छन् ।

फ्रान्सको पेरिसमा सम्पन्न ६९ औं फिफा कङ्ग्रेसको बैठकले इन्फान्टिन्होलाई ४ वर्षे नयाँ कार्यकालका लागि पुनः चुनेको हो । विश्वव फुटबलको नियमनकारी निकाय फिफाको अध्यक्षमा उनी सन् २०१९ देखि २०२३ सम्मका लागि पुन निर्वाचित भएका हुन् ।

स्वीस नागरीक इन्फान्टिनो फिफा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

सन् २०१५ मा फिफा अध्यक्ष भएका इन्फान्टिन्नोले विश्वकप २०२२ मा सहभागी टोलीको संख्या बढाउने मुद्दा उठाएपनि केही समय अगाडिमात्रै ३२ टोलीले नै विश्वकप २०२२ खेल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : ४५ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्