हावाहुरी पीडितलाई १ करोड सहयोग « Khabarhub
Logo
५ आश्विन २०७८, मंगलबार

हावाहुरी पीडितलाई १ करोड सहयोग




विराटनगर– बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नम्बर १ को सरकारले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।


भर्खर

0