स्नातक तहका विद्यार्थीलाई लक्षित गर्दै नेपाल चेम्बरले विद्यार्थीलाई छात्रवृत्ति दिने | Khabarhub Khabarhub

स्नातक तहका विद्यार्थीलाई लक्षित गर्दै नेपाल चेम्बरले विद्यार्थीलाई छात्रवृत्ति दिने


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक/एक जना छात्रालाई स्नातक तहका विद्यार्थीका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ ।

छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनिहरुलई रोजगारमुखि शिक्षा प्रदान गर्नु हो ।

यो छात्रवृत्ति प्राप्त गर्र्ने विद्यार्थीले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ४ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाउने छन् ।

+२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि समेत आवेदन दिन पाउनेछन् ।

यो योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्नेछन् किनकि यस योजना अन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ । यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : ११ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक