नेकपाले बोलायो सचिवालय बैठक | Khabarhub Khabarhub

नेकपाले बोलायो सचिवालय बैठक


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

विहान १० बजेका लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, भेनेजुएला बारे पार्टीले जारी गरेको धारणा लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा पार्टी एकताका बाँकी काम लगायका विषयमा समेत छलफल हुने छ ।

यसअघि स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम पूरा गर्न बनाएको समितिले पनि आफ्ना कामहरु बारे जानकारी गराउने छ ।
९ सदस्यीय समिति गठन भएपनि कार्यदलले प्रतिवदेन तयार गर्न सकेको छैन ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : २८ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक