प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक शुरु | Khabarhub Khabarhub

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक शुरु


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपाको ‘कार्यकारी’अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाएपछिको पहिलो बैठक शुरु भएको छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको हो । बैठकमा प्रधानन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना, मंसिर १४ गते भएको उपनिवार्चनको मतपरिणामको समीक्षालगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा सहभागी छैन् । सचिवालय सदस्यहरू झलनाथ खनाल र ईश्वर पोखरेल पनि काठमाडौंबाहिर भएकाले अनुपस्थित छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : २७ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका