शिक्षक र प्रहरीबीच वानेश्वरमा झडप, मंगलबारदेखि विद्यालय बन्दको चेतावनी | Khabarhub Khabarhub

शिक्षक र प्रहरीबीच वानेश्वरमा झडप, मंगलबारदेखि विद्यालय बन्दको चेतावनी


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्थायी राहत शिक्षक संगठनले मंगरबारदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आन्दोलन जारी राखेका हुन । उनीहरुले सोमबार निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको थियो ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर आन्दोलनरत शिक्षकहरुलाई तितरबितर पारेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ८ : १३ बजे

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष