दिवंगत नेता अधिकारीको शव यात्रा शुरु | Khabarhub Khabarhub

दिवंगत नेता अधिकारीको शव यात्रा शुरु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– शनिबार राति निधन भएका पूर्वउप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको शवयात्रा शुरु भएको छ ।

धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको हो ।

अधिकारीको पार्थीव शरीरलाई धुम्बाराहीस्थित पार्टी कार्यालयबाट पशुपति आर्यघाट लगिएको छ ।

अधिकारीको आइतवारै अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ३० बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा