खोरमा पर्‍यो चितुवा « Khabarhub
Logo
५ माघ २०७७, सोमबार

खोरमा पर्‍यो चितुवा



तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा परेको चितुवा ।

भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने सो चितुवालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा पठाइएको छ ।


भर्खर

0