इङ्ग्ल्यान्डको यू–१९ फुटबल टिममा परिन् नेपाली मूलकी अस्मिता | Khabarhub Khabarhub

इङ्ग्ल्यान्डको यू–१९ फुटबल टिममा परिन् नेपाली मूलकी अस्मिता


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मूलकी अस्मिता आले इङ्ग्ल्याण्डको यू–१९ राष्ट्रिय महिला फुटबल टोलीमा परेकी छन् ।

एस्टन भिल्लाकी डिफेन्डर अस्मिता पहिलो पटक इङ्ग्ल्याण्डको उमेर समूहमा अटाएकी हुन् । अस्मिता युईएफए यू–१९ च्याम्पियनसिप अन्तर्गत पहिलो चरणको लागि टोलीमा अटाएकी हुन् ।

तर, बुधबार राति इङ्ग्ल्यान्डले साइप्रसविरुद्ध खेल्दा भने अस्मिता बेन्चमा रहिन् । उक्त खेलमा इंग्ल्याण्डले ८–० गोलको फराकिलो जित निकालेको थियो ।

१७ वर्षीया अस्मिता पूर्व गोरखा सिंगलका सैनिक अमृत आलेकी छोरी हुन् । उनले यसअघि पनि इङ्ग्ल्यान्डको यू–१६ टोलीबाट समेत खेलिसकेकी छन् । तनहुँका अमृत स्क्वासका राष्ट्रिय खेलाडी समेत हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ०२ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा