‘दबंग ३’ का लागि सलमान खानले घटाए यति किलो तौल | Khabarhub Khabarhub

‘दबंग ३’ का लागि सलमान खानले घटाए यति किलो तौल


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – फिल्म ‘दबंग ३’ मार्फत सलमान खानलाई फेरि एकपटक चुलबुल पाण्डेका रुपमा देख्न सकिनेछ । यो फिल्म सलमानको खानका प्रतीक्षित फिल्ममध्ये एक हो ।

फिल्ममा सलमान खानको भूत कालको समयलाई पनि देखाइनेछ । जसमा उनलाई फरक लूकमा देख्न सकिनेछ । भारतीय मिडियाका अनुसार उक्त लूकमा आफूलाई ढाल्नका लागि सलमान खानले निकै मेहनत गरेका छन् ।

सलमानले चुलबुल पाण्डेको भूमिकाको एक हिस्सा फिल्ममा फरक तरिकाले देखिनेछ । सोही लूकमा फिट हुन सलमान खानले ७ किलो तौल घटाएका छन् । जसका लागि उनले निकै मेहनत गरी पसिना निकालिरहेका छन् ।

सलमानले हालै एक तस्वीर पनि शेयर गरे । उक्त तस्वीरमा सलमान खान फिट बडीमा देखिएका छन् । ‘दबंग ३’ यसै वर्षको डिसेम्बरसम्म हलमा रिलिज हुनेछ । फिल्ममा सोनाक्षी सिन्हाको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : २६ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा