सिटिइभिटीमा कर्मचार आवश्यक « Khabarhub
Logo
३० आश्विन २०७८, शनिबार

सिटिइभिटीमा कर्मचार आवश्यक



सरकारी स्वामित्वको प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी)ले कर्मचारी माग गरेको छ ।

सिटिइभिटीको प्रदेश नम्बर २ कार्यालय विज्ञापन आह्वान गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कार्यालयले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

 


भर्खर

0