त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आवश्यक « Khabarhub
Logo
४ माघ २०७७, आइतबार

त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आवश्यक



त्रिभुवन विश्वाविद्यालय, कानून संकायअन्तर्गत डीनको कार्यालयले कर्मचारी माग गरेको छ ।

कार्यालयले एक विज्ञापन प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कार्यालयले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,


भर्खर

0