घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगे माधव नेपाल | Khabarhub Khabarhub

घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगे माधव नेपाल


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका छन् ।

नेता नेपाल राहतसामाग्री सहित हावाहुरी प्रभावित क्षेत्रमा पुगका हुन् ।

आइतबार राति आएको हावाहुरीका कारण बार पर्सामा ठूलो जनधनको क्षति पुगेको थियो भने ५ सय भन्दा धेरै घाइते भएका थिए । हावाहुरीका कारण २७ जनाको निधन भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ०२ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा