यस्तो छ मार्भलको फिल्म ‘ब्ल्याक विडो’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

यस्तो छ मार्भलको फिल्म ‘ब्ल्याक विडो’ को ट्रेलर (भिडियो)



काठमाडौं – मार्भलको प्रतीक्षित फिल्म ‘ब्ल्याक विडो’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर रिलिज हुनासाथ विश्वभर चर्चाको विषय बनेको छ ।

यो ट्रेलरलाई मार्भलले ट्वीटर तथा युट्युबमार्फत रिलिज गरेको हो । यो फिल्म १ मे २०२० मा रिलिज हुनेछ । ट्रेलरमा ब्ल्याक विडोको जीवन हेर्न पाइनेछ । यो पात्र मार्भलका फिल्म हेरेका दर्शकका लागि नयाँ होइन ।

फिल्ममा स्कार्लेट जहेन्सनले शीर्ष भूमिका निभाएकी छिन् । ट्रेलरमा भाुवक संवाद र एक्सन देख्न सकिन्छ । भारतमा भने यो फिल्म ३० अप्रैलमा नै रिलिज हुनेछ ।


भर्खर

0